अपडेट
-
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नम्बर २०७८-७९ प्र.४/५०८-५०९ र ६०८-६०९ (खुला/समावेशी) (पोखरा र बुटवल) प्रशासन सेवा, प्रशासन/लेखा समूह, तह ४, सिनियर मिटर रिडर र सहायक लेखापाल पदको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९६-१६७०२/०७८-७९(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि जुम्ला परीक्षा केन्द्र राखी अनलाईन मार्फत दरखास्त स्वीकृत भएका र केन्द्र परिवर्तन गरी जुम्ला परीक्षा केन्द्र राखेका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९६-१६७०२/०७८-७९ (खुला/समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प. तृतीय श्रेणी (अप्राविधिक), शा.अ. वा सो सरह पदको परीक्षा केन्द्र दिपायल राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विभिन्न विज्ञापनका रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) पदहरुमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं.१२०२६।२०७८-७९ (खुला), कृषि सेवा, मत्स्य समूह, १२०२७।२०७८-७९ (आ.ज.), ला.पो.एण्ड डे.डे समूह, र १२०३१।२०७८-७९ (खुला), भेटेरिनरी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), का क्रमश: प्राविधिक सहायक, पशु सेवा प्राविधिक र पशु स्वास्थ्य प्राविधिक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं.१२०२८-१२०२९।०७८-७९ (खुला,समावेशी), कृषि सेवा, बाली संरक्षण समूह र वि.नं.१२०३०।२०७८-७९ (खुला), कृषि सेवा, एगृ. इको. मार्केटिङ्ग एण्ड स्टाटिस्टिक्स समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10144/078-79,स्वास्थ्य सेवा, प.हे.न. समूह, अ.न.मी. पदको उम्मेद्वार सिफारिस गरिएको सूचना
-
नेपला विद्युत प्राधिकरणको विज्ञापन नम्बर २०७८-७९ प्र.४/१०८, १०९, २०८, २०९, ४०९ (खुला/समावेशी) (विराटनगर, जलेश्वर र काठमाडौ) प्रशासन सेवा, प्रशासन/लेखा समूह, तह ४, सिनियर मिटर रिडर र सहायक लेखापाल पदको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९६-१६७०२/२०७८-८९ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको पोखरा परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, काठमाडौँको वि. नं. १६६९६-१६७०२/०७८-७९ (खुला/समावेशी), एकिकृत तथा संयुक्त, रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको इलाम परीक्षा केन्द्र राखेका सम्पूर्ण उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन प्रकाशन गरिएको सूचना ।