लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने सशस्त्र प्रहरी बल, नेपालको विज्ञापन नं.०१/०८२-८३, सशस्त्र प्रहरी जवान पदमा श्री स.प्र.ब.,ने. प्नधान कार्यालय, हलचोक, काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरीएको सूचना।