अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०१-१३८०५/०७८-७९ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग सुर्खेत, कार्यालय सुर्खेतको सूचना नं. १०१/०७९-८०, १०२/०७९-८० र १०३/०७९-८० को मिति २०७९/११/१९ गते प्रकाशित सूचनामा न्याय सेवाको न्याय र सरकारी वकील समूहमा सिफारिस हुने देहायका उम्मेदवारहरूको समूह र सिफारिस कार्यालय फरक पर्न गएकोले मिति २०७९/११/२० गतेको निर्णयानुसार देहाय अनुसार संशोधन गरि सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
-
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नम्बर २०७८-७९ प्र.४/८०९ र ९०८-९०९ (खुला/समावेशी) (अत्तरीया र सुर्खेत) प्रशासन सेवा, प्रशासन/लेखा समूह, तह ४, सिनियर मिटर रिडर र सहायक लेखापाल पदको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९६-१६७०२/०७८-७९(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि महेन्द्रनगर परीक्षा केन्द्र राखी अनलाईन मार्फत दरखास्त स्वीकृत भएका र केन्द्र परिवर्तन गरी महेन्द्रनगर परीक्षा केन्द्र राखेका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५३/०७८-७९ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५४/०७८-७९ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५५/०७८-७९ (खुला तथा समावेशी) नेपाल न्याय सेवा, न्याय/सरकारी वकील समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०५/०७८-७९ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०५/०७८-७९ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०५/०७८-७९ (खुला तथा समावेशी) नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।