अपडेट
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६९६-१६७०२/०७८-७९ (खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
बुलेटिन बर्ष ४०, अङ्क ३३ २०७९।११।१७
-
लोक सेवा आयोग, दिपायल कार्यालय राजपुर डोटीको बिज्ञापन अनुसार लोक सेवा आयोग महेन्द्रनगर कार्यालय परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) इन्जि सेवा, सिभिल समुह, जनरल/हाइवे उपसमुह सब-इन्जिनियर पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४३२-११४३३/०७८-७९(खुला तथा समावेशी), नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो तह, अ.न.मी. पदको सिफारिश तथा एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विज्ञापन नम्बर १२-२३/२०७९-८० (आ.प्र., खुला तथा समावेशी), विभिन्न सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं 15705/078-79 नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह (समावेशी समूह अपाङ्ग तर्फ) नायब सुब्बा वा सो सरह पदको अन्तर्वार्ता सूचीबाट हटाईएको सूचना .
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन अनुसार लोक सेवा आयोग महेन्द्रनगर परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) सर्भेक्षक, कम्प्युटर अपरेटर,रेन्जर,प्रा.स.,मेकानिकल सुपरभाइजर, ना.सु.हात्तिसार,) पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९६-१६७०२।०७८-७९ (खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०२।०७७-७८ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु.वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 16696-16702/078-79,शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना