अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४२८-११४३१/०७८-७९(खुला तथा समावेशी), नेपाल वन सेवा, ने.पा एण्ड वा.ला. समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको सिफारिश तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना
-
लोक सेवा आयोग दिपायल कार्यालयको आ.व.२०७८-७९ मा विज्ञापन भएका रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), (सर्भेक्षक, कम्प्यूटर अपरेटर, सब-इञ्जिनियर, रेञ्जर, प्राविधिक सहायक, मेकानिकल सुपरभाइजर) पदहरुमा दिपायल परीक्षा केन्द्र राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विज्ञापन नम्बर १०१-१०२/२०७८-७९ (खुला/समावेशी) (विभिन्न प्रदेश), प्रशासन सेवा, प्रशासन समूह, तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि. नं १२००२-१२००८, १२००९, १२०१२, र १२०१३/२०७८-७९ (खुला, समावेशी), इञ्जि. सेवा, सिभिल समूह, हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोलोजी उपसमूह रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) सब-इञ्जिनियर/जल विज्ञान सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10010/076-77(खुला), खरिदार वा सो सरह पदको बैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको पूर्व प्रकाशित विज्ञापन अनुसार स्वास्थ्य सेवा तर्फका पाँचौं तहका विभिन्न समूह, उपसमूह र पदको पोखरा परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको पूर्व प्रकाशित विज्ञापन अनुसार रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), विभिन्न सेवा, समूह, उपसमूह र पदको पोखरा परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
कर्मचारी संचय कोषको पूर्व प्रकाशित सूचना अनुसार सहायक प्रबन्धक (कानून), प्रशासन, तह ६ को प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन गरिएको सम्बन्धी सूचना
-
सशस्त्र प्रहरी बल नेपालको पूर्व प्रकाशित विज्ञापन अनुसार सशस्त्र प्रहरी निरीक्षक (साधारण/कानून) पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको वि.नं. १५४०७/०७८-७९(मधेशी), नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, चौथो तह (प्रा.) अ.हे.व. पदको सिफारिस सम्बन्धी सूचना ।