अपडेट
-
रा.प. अनं प्रथम श्रेणी प्राविधिक पदको बढुवा सूचना नं ४११/०७९-८० र ४१२/०७९-८० मा संशोधन गरिएको
-
आ.व. २०७८/७९ र आ.व. २०७९/८० का विभिन्न विज्ञापनहरूको संशाेधित परीक्षा कार्यक्रम
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालय, काठमाडौकाे वि. नं. १६६९६-१६७०२/०७८-७९ (खुला तथा समाबेशी) संयुक्त र एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणकाे लिखित परीक्षा केन्द्र खोटाङ, दिक्तेल राखी दरखास्त फारम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
नेपाल राष्ट्र बैकको विज्ञापन नम्बर १२/२०७९ (खुला/समावेशी),प्रशासन सेवा, तहःसहायक द्वितीय, सहायक पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विभिन्न विज्ञापन नं., सेवा, समूह/उपसमूह अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवा तर्फको पाँचौ तह तर्फका विभिन्न पदहरुमा परीक्षा केन्द्र बागलुङ राखी Online दरखास्त फाराम पेश गरी स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको विज्ञापन नं. १२९९१/०७८-७९ (खुला), नेपाल स्वास्थ्य सेवा, हे.ई. समूह, चौंथो तह, अ.हे.व. पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विज्ञापन नम्बर १००/२०७८-७९ (खुला/समावेशी) (लुम्विनी प्रदेश), प्रशासन सेवा, प्रशासन समूह, तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दाङ कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, बुटवल कार्यालयको आ.व.२०७८-७९ मा विज्ञापन भएका रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), (सर्भेक्षक, कम्प्यूटर अपरेटर, सब-इञ्जिनियर, रेञ्जर,सुरपरिवेक्षक) पदहरुमा दाङ परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०२।०७७-७८ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु.वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयको आ.व.२०७८-७९ मा विज्ञापन भएका रा.प. अनं.प्रथम श्रेणी (प्राविधिक) पदहरु (सर्भेक्षक, कम्प्युटर अपरेटर, रेञ्जर, प्राविधिक सहायक) का लागि हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।