अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको बिज्ञापन नं १२००२-१२००८/२०७८-७९, १२००९/२०७८-७९, १२०१२/२०७८-७९, र १२०१३/२०७८-७९, इञ्जि. सेवा, सिभिल समूह, हाइवे/स्यानिटरी/इरिगेशन/हाइड्रोलोजी उपसमूह रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) सब-इञ्जिनियर / जल विज्ञान सहायक पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विभिन्न वि.नं., सेवा, समूह, उपसमूह अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवा पाँचौ तहको पदहरुको परीक्षा केन्द्र जुम्ला राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
मिति २०७९।११।१९ र २० गते सञ्चालन हुने नेपाल राष्ट्र बैंकको सहायक द्वितीय पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन संशोधन गरिएको सूचना
-
राष्ट्रिय वाणिज्य बैक लिमिटेडको विज्ञापन नम्बर ९६/२०७८-७९ (खुला/समावेशी)(प्रदेश नं १),प्रशासन सेवा/समूह, तहः४, सहायक पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दाङ कार्यालय,दाङको विज्ञापन नं. १४४६३-१४४६४/०७८-७९ (खुला,महिला), नेपाल स्वास्थ्य सेवा, प.हे.न. समूह, सहायक चौथो तह (प्राविधिक), अ.न.मी. पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विभिन्न विज्ञापन नं. सेवा, समूह/उपसमूह अन्तर्गत रा.प.अनं. प्रथम श्रेणी, (प्राविधिक) तर्फका विभिन्न पदहरुमा परीक्षा केन्द्र बुटवल राखी Online दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०३६-१२०४१/०७८-७९, नेपाल विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक) कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयको आ.व.२०७८-७९ मा विज्ञापन भएका रा.प. अनं.प्रथम श्रेणी (प्राविधिक) पदहरु (सर्भेक्षक, रेञ्जर, प्राविधिक सहायक र सुपरीवेक्षक) का लागि काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४२०-११४२१/०७८-७९(खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेट्रोलोजी समूह, रा.प.अनं. द्वितीय श्रेणी, सिनियर मिस्त्री पदको सिफारिश तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११३०४/०७७-७८(आ.ज.), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदमा वैकल्पिक सिफारिशसम्बन्धी सूचना