अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०८/०८०-०८१(खुला), नेपाल न्याय सेवा, सरकारी वकील समुह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार पदको वैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८१-८२ (खुला/समावेशी), (परराष्ट्र सेवा बाहेक) विभिन्न सेवा, समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल बैंक लिमिटेडको कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन (२०८१।१२।१५)
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन (२०८१।१२।१५)
-
लोक सेवा आयोग धनकुटा कार्यालयले संचालन गरेको नेपाली सेनाको वि.नं.०८१।८२-०२ (खुला/समावेशी), सैन्य पदको श्री पूर्वी पृतना हेडक्वाटर, इटहरी, सुनसरीको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६७०१-१६७०७/०८१-८२ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत (परराष्ट्र सेवा बाहेक) रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि बुटवल परीक्षा केन्द्र राखी Online मार्फत दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५२/०८१-८२(आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१५१/०८१-८२(आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिशसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६९४-१६७००/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकिल समूह, राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन संशोधन सम्बन्धी सूचना।
-
नेपाल धितोपत्र बोर्डको विज्ञापन नम्बर १-७ /०८१-८२ (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, श्रेणी र पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना