अपडेट
-
लोक सेवा आयोग, दाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी), सैन्य पदको श्री नं. ४ बाहिनी अड्डा, ईमामनगर व्यारेक, नेपालगञ्ज, बाँके भर्ना केन्द्रको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला/समावेशी) सैन्य पदमा श्री नं. २४ बाहिनी अड्डा, देवलडाँडा व्यारेक, जुम्लावाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।
-
नेपाल विद्युत प्राधिकरणको वि.नं. प्र.५/५०१-५०२/०८०-०८१(खुला तथा समावेशी) गण्डकी प्रदेश, प्रशासन सेवा, प्रशासन/लेखा समूह/उपसमूह, तह ५ मिटररिडिङ्ग सुरपरभाईजर र लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं.८१/२०८१-८२ (खुला), प्रशासन सेवा,लेखा समूह, तह-९, लेखा प्रमुख पदको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयले संचालन गरेको नेपाली सेनाको वि.नं. ०८१/८२/०२, सैन्य पदमा श्री पश्चिम पृतना हे.क्वा., विजयपुर व्यारेक, कास्कीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला/समावेशी), सैन्य पदमा श्री शेर गण, श्रीडाँडा ब्यारेक, नुवाकोटबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८१/८२/०२ (खुला/समावेशी), सैन्य पदमा श्री मध्य पश्चिम पृतना हे. क्वा., योगीकुटी, बुटवलबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि. नं.०८१/८२/०२ (खुला/ समावेशी) सैन्य पदमा श्री नं.२५ बाहिनी अड्डा भगतपुर ब्यारेक, महेन्द्रनगरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।
-
नेपाल विद्युत प्राधिकरणको वि.नं. प्र.५/४०१-४०२/०८०-०८१(खुला तथा समावेशी) बागमती प्रदेश, प्रशासन सेवा, प्रशासन/लेखा समूह/उपसमूह, तह ५ मिटररिडिङ्ग सुरपरभाईजर र लेखापाल पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, इलाम कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/०२ (खुला तथा समावेशी) सैन्य पदमा श्री नं २१ बाहिनी अड्डा, तोपगाछी, झापाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना।