अपडेट
-
लोक सेवा आयोग, दाङ कार्यालयको राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), खरिदार वा सो सरह तथा स्वास्थ्य सेवाको चौथो तहका विभिन्न वि.नं., सेवा, समूह र पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०३२-१२०३३/०७८-७९ (खुला तथा समावेशी), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०३३/०७८-७९ (आ.ज.), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०३२/०७८-७९ (खुला), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विभिन्न वि.नं., सेवा,समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन / नायब जल विज्ञान सहायक / नायब प्राविधिक सहायक / सिनियर गेम स्काउट / नायव मौसम विज्ञान सहायक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फका विभिन्न प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा विल्लादार पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९-८०, विशेष सेवा, रा.प.अनं.द्वितीय श्रेणी, अनुसन्धान सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने सशस्त्र प्रहरी जवान पदका लागि स.प्र.बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन अनुसार राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), खरिदार वा सो सरह र स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९७१/०७९-८० (आ.ज.), नेपाल स्वास्थ्य सेवा, हे.इ. समूह, चौथो तह, अ.हे.व. पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।