अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०७५-१२०७७/०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) अमिन पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०१३६/२०७९-८० (महिला) बन, हात्तीसार, रा.प.अनं. द्वितीय, डरोमा ब्वाइलर मैन (दरोगा)पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना
-
बुलेटिन बर्ष ४१, अङ्क-१६ (२०८०।७।२२)
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०१२९/०७८-७९ (खुला), स्वास्थ्य सेवा, फर्मेसी समूह, फार्मेसी सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०१२४-१०१२८/०७८-७९ (खुला/समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, स्टाफ नर्स पदको लिखित नतिजा
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०१२३/०७८-७९ (खुला), स्वास्थ्य सेवा, हे.ई. समूह, हेल्थ असिष्टेण्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं १०१२२/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, हे.ई. समूह, हेल्थ असिष्टेण्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेल खोटाङको विभिन्न विज्ञापन नं. हरुको रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), खरिदार वा सो सरह तथा स्वास्थ्य सेवा, चौथो तहका विभिन्न पदहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालय कञ्चनपुरको वि.नं. १६३५१-१६३६९/०७९-८० (आ.प्र./खुला/समावेशी)रा.प.अनं.द्वितीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका चौथो तहका विभिन्न पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको वि.नं. १५८१७/०७८-७९(खुला), नेपाल वन सेवा, हात्तिसार समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा पदको प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता सम्बन्धी सूचना ।