अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२६,१२०३१/०७८-७९ (खुला), १२०२७/०७८-७९(आ.ज.), नेपाल कृषि सेवा, मत्स्य/भेटेरिनरी/ला.पो.डे.डे. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक/पशु स्वास्थ्य प्राविधिक/पशु सेवा प्राविधिक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२७/०७८-७९ (आ.ज.), नेपाल कृषि सेवा, ला.पो.डे.डे. समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), पशु सेवा प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२६,१२०३१/०७८-७९ (खुला), नेपाल कृषि सेवा, मत्स्य/भेटेरिनरी समूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक/पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
राष्ट्रिय अनुसन्धान विभागको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फ अनुसन्धान अधिकृत पदको प्रथम चरण उतिर्ण उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४१६/०७८-७९ (खुला), स्वास्थ्य सेवा, फर्मेसी समूह, फार्मेसी सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४०९-११४०१५/०७८-७९ (खुला/समावेशी), स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, स्टाफ नर्स पदको लिखित नतिजा
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४०८/०७८-७९ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, प्राविधिक सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०८२-१२०८४/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) सहायक कम्प्युटर अपरेटर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने वि.नं. ०६/ ०७९-८० (खुला/समावेशी) सशस्त्र प्रहरी जवान पदकाे श्री सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट लिखित परीक्षामा छनाैट भएका उम्मेद्वारहरुको परीक्षा भवन कायम गरिएको सूचना