अपडेट
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०५६-१२०५७।२०७८-७९(खुला तथा समावेशी), नेपाल संघीय संसद सेवा, प्राविधिक समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), मेसेज सञ्चालक पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४७-१२०५०।२०७८-७९(खुला तथा समावेशी), नेपाल संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), भिडियोग्राफर पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४०६-११४०७/०७८-७९ (खुला/समावेशी), विविध सेवा, कम्प्युटर अपरेटर पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२९७५/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, विविध समूह, वायोमेडिकल टेक्निसियन पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नं. १५३५१/०७९-८० (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा जुम्ला तथा डोल्पा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाको विज्ञापन नं. १५३५२-१५३५४/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा जुम्ला तथा डोल्पा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९/८० (खुला,समावेशी) अनुसन्धान सहायक पदको प्रथम चरणको परीक्षामा उत्तीर्ण उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२८५७/०७९-८० (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२८५८-१२८६३/०७९-८० (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०७९/८० (खुला तथा समावेशी) अनुसन्धान सहायक पदको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।