अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६४/०७९-८० (मधेशी), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), गणक पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६५-१२९६९/०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), अमिन पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९७०/०७९-८० (महिला), नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४५/०७८-७९ (खुला), संघीय संसद सेवा, सूचना प्रविधि समूह, कम्प्युटर अपरेटर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४४/०७८-७९ (खुला), शिक्षा सेवा पुस्तकालय विज्ञान समूह, पुस्तकालय सहायक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४३/०७८-७९ (खुला), शिक्षा सेवा कला/छविकला समूह, सहायक छविकार पदको लिखित नतिजा
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४२/०७८-७९ (खुला), विविध सेवा प्रमुख शिक्षक (सिलाइ) पदको लिखित नतिजा
-
लोक सेवा आयोग, ईलाम कार्यालयको बिज्ञापन अनुसार रा.प. अनं. द्वितीय श्रेणी (प्राविधिक), विभिन्न सेवा समूह र उपसमूहका पदहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०१४/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.अनं.प्रथम श्रेणी (प्राविधिक), इलेक्ट्रिकल सब-इञ्जिनियर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विभिन्न वि.नं., सेवा,समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स / अपरेटर / सिनियर मिस्त्री / नायव पशु सेवा प्राविधिक / नायव पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।