अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०१२२/०७८–७९ (आ.प्र.) नेपाल स्वास्थ्य सेवा, हे.इ. समूह, पाँचौ तह, हेल्थ असिष्टेण्ट पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विज्ञापन नं. ७५/२०७९/८० (खुला तथा समावेशी), सहायक (प्रशासन), तह-४ (लुम्बिनी प्रदेश र सो अन्तर्गतका कार्यालय) पदको पूर्व योग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७८/२०७९/८० (खुला/समावेशी) सहायक (नगद), प्रशासन, नगद, ४ (कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय) पदको पूर्व योग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५१-१४८५५/०७९-८०, इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, सब–इञ्जिनियर पदको लिखित नतिजा
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य वैंक लिमिटेडको विज्ञापन ८४/०७९-८० (खुला/समावेशी) अनुसार (सुदुरपश्चिम प्रदेश र सो अन्तरगतका कार्यालयहरु) सहायक(नगद) तह-४, को पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य वैंक लि.को विज्ञापन ७७/०७९-८० (खुला/समावेशी) अनुसार (सुदुरपश्चिम प्रदेश र सो अन्तरगतका कार्यालयहरु) सहायक (प्रशासन) तह-४, को पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७१/२०७९/८० (खुला/समावेशी) सहायक, प्रशासन, प्रशासन,४ (कोशी प्रदेश र सो अन्तर्गतका कार्यालयहरु) पदको पूर्व योग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं १५८११/०७९-८०, वन सेवा, वोटानी समूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, असिष्टेण्ट वोटानिष्ट पदको लिखित नतिजा
-
लोक सेवा आयोग, दिपायल कार्यालयको बिज्ञापन नं १५८०९-१५८१०/०७९-८०, कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, प्राविधिक सहायक पदको लिखित नतिजा
-
निजामती कर्मचारी अस्पतालको वि.नं. ७३, ७४, ७५-७६ र ७७-७९/२०७९-८० (खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह/उपसमूह, तह ६ तथा विभिन्न् पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना