अपडेट
-
लोक सेवा आयोगको आ.व. ०७९/८०, सूचना नम्बर १६३४/०७९-८०, नेपाल वन सेवा श्रेणीविहिन पदहरु (गेमस्काउट, वन रक्षक र माहुत) पदको परीक्षा कार्यक्रम
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०७/०७९-०८० (आ.प्र.), रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११४०३/०७८-७९ (खुला), नेपाल कृषि सेवा, कृषि प्रसार समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10111/078-79(मधेशी), नेपाल कृषि सेवा, बाली विकास समूह, रा.प.अनं. प्रथम श्रेणी प्राविधिक सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी लिमिटेड)को वि.नं. २७/२०७९-८० (आ.प्र.), प्रा. सेवा, टे. समूह, तह ९, उप-प्रबन्धक, टेलिकम पदको पुनर्योग सम्वन्धी सूचना
-
नेपाली सेनाको आ.व.२०७९/८० का विभिन्न विज्ञापनहरु (आ.प्र. खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह/उपसमूह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०८५-१२०८८/०७९-८० (आ.प्र.,खुला,समावेशी) शिक्षा सेवा, मुद्रण व्यवस्थापन समूह, मुद्रण सहायक र विज्ञापन नं. १२०८९-१२०९२/०७९-८०(खुला, समावेशी), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह , रा.प.अनं. द्वितीय श्रेणी, प्रेस टेक्निसियन पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०९७/०७९-८० (महिला) स्वास्थ्य सेवा, मेडिकल रेकर्डस् समूह, चौथो तह, जुनियर मेडिकल रेकर्डस् असिष्टेण्ट र विज्ञापन नं. १२०९६/०७९-८०(खुला), स्वास्थ्य सेवा, मे.ल्या.टे. समूह, ज.मे.ल्या.टे. उपसमूह, चौथो तह, ल्याब असिष्टेण्ट पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाली सेनाको सैन्य तथा फलोअर्स पदको खुला तथा समावेशीतर्फको विज्ञापन (२०८०/०८/०८)
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको खुला तथा समावेशी, आन्तरिक प्रतियोगिता र बढुवा तर्फको विज्ञापन (२०८०/०८/०८)