अपडेट
-
प्रेस काउन्सिल नेपालको पूर्व प्रकाशित विज्ञापन अनुसार महिला तर्फको अधिकृत (लेखा), छैठौं तहको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
मिति २०८१/१/९ र १० गते २.०० बजेदेखि सञ्चालन हुने लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं १६७०५/०८०-८१ (खुला) नेपाल परराष्ट्र सेवा, उपसचिव वा सो सरह पदमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा केन्द्र अनुसारको स्वीकृत नामावली
-
मिति २०८१/१/७ र ८ गते २.०० बजेदेखि सञ्चालन हुने लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं १६७०४/०८०-८१ (आ.प्र.) नेपाल परराष्ट्र सेवा, उपसचिव वा सो सरह पदमा दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको परीक्षा केन्द्र अनुसारको स्वीकृत नामावली
-
खरिदार वा सो सरह (प्राविधिक) पदको विज्ञापन संशोधन सम्बन्धी सूचना
-
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको विभिन्न वि.नं.०८०/८१ (आ.प्र., खुला तथा समावेशी), श्रेणी तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल बिमा प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९५/०७९-८० (मधेशी),नेपाल न्याय सेवा, न्याय समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा वो सरह पदमा वैकल्पिक सिफारिश सम्बन्धी सूचना
-
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको वि.नं.२२/०७९-८० (खुला तथा समावेशी), प्रशासन सेवा/ प्रशासन समूह, तह ४ तथा सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको वि.नं. १२५०३/०७७-७८ (खुला), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) नेपाल प्रशासन / न्याय सेवा, सामान्य प्रशासन /न्याय समूह, खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/०२ (खुला तथा समावेशी), सैन्य पदमा श्री नं. ९ बाहिनी अड्डा माझिटार व्यारेक, सिन्धुली बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना