अपडेट
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको वि.नं. १३५०२/०७८-७९ (खुला), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), गणक पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको वि.नं. १४४०१/०७९-८० (आ.प्र.) र वि.नं. १४४०२-१४४०७/०७९-८० (खुला तथा समावेशी) रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०१/०७९-८०, विशेष सेवा, रा.प.तृतीय श्रेणी, अनुसन्धान अधिकृत पदको पुनर्योग सम्वन्धी सूचना
-
नेपाली सेनाको आ.व.२०७९/८० का विभिन्न विज्ञापनहरु (आ.प्र. खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह/उपसमूह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२००२।०७८-७९(खुला), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९१०।०७७-७८(खुला), नेपाल न्याय सेवा, न्याय समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०५६-१२०५७।२०७८-७९(खुला तथा समावेशी), नेपाल संघीय संसद सेवा, प्राविधिक समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), मेसेज सञ्चालक पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२०४७-१२०५०।२०७८-७९(खुला तथा समावेशी), नेपाल संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), भिडियोग्राफर पदमा काठमाडौं परीक्षा केन्द्र राखी प्रथम चरणको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरुको द्वितीय चरणको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४०६-११४०७/०७८-७९ (खुला/समावेशी), विविध सेवा, कम्प्युटर अपरेटर पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, पोखरा कार्यालयको बिज्ञापन नं १२९७५/०७८-७९ (आ.प्र.), स्वास्थ्य सेवा, विविध समूह, वायोमेडिकल टेक्निसियन पदको पुनर्योग नतिजा