अपडेट
-
लोक सेवा आयोग, इलाम कार्यालयको बिज्ञापन नं १०६५३/०७९-८० (आ.प्र.), इञ्जि सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.द्वितीय, अपरेटर पदको लिखित नतिजा
-
सशस्त्र प्रहरी बल नेपालको वि.नं. ०१/०८०-८१ (खुला तथा समावेशी), सशस्त्र प्रहरी निरीक्षक पदको चतुर्थ चरणको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, इलाम कार्यालयको बिज्ञापन नं १०६५२/०७९-८० (मधेसी), इञ्जि सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.द्वितीय, मेकानिक्स पदको लिखित नतिजा
-
लोक सेवा आयोग, इलाम कार्यालयको बिज्ञापन नं १०६५१/०७९-८० (महिला), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं.द्वितीय, गणक पदको लिखित नतिजा
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको वि.नं. ११०१४-११०१७/०७९-८० (खुला, समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणी विहीन, गेम स्काउट पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको वि.नं. १२९५४/०७९-८० (आ.ज.), नेपाल कृषि सेवा, बागवानी समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको वि.नं. १०१३७–१०१४१/०७९–८० (खुला, समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणी विहीन, गेम स्काउट पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, इलाम कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८०/८१/०२ (खुला तथा समावेशी), सैन्य पदमा श्री रणशार्दुल गण, गढीथुम्का ब्यारेक, इलामबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं. १२५६१-१२५६७/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणीविहिन, गेम स्काउट पदमा हेटौंडा परीक्षा केन्द्र राखी प्रथम चरणको शारीरिक परीक्षण तथा तन्दुरुस्ती परीक्षामा सफल उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८१०/०७७-७८ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), तामेलदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।