अपडेट
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. ११००७/०७९-८० (खुला), विज्ञापन नं. ११००८/०७९-८० (मधेसी), नेपाल वन सेवा, ने. पा. एण्ड वा.ला., रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. ११००६/०७९-८० (आ.प्र.), नेपाल वन सेवा, ने. पा. एण्ड वा.ला., रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), सिनियर गेम स्काउट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको (०८०-८१) विभिन्न विज्ञापन नं, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), फोटोग्राफर, भिडियोग्राफर, रेकर्डिङ्ग अपरेटर / माइक सञ्चालक, म्यासेज सञ्चालक र स्वास्थ्य सेवा, पाँचौं तह, ल्याब टेक्निसियन, रेडियोग्राफर, इ. सी. जी टेक्निसियन पदमा हेटौंडा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. ११००३/०७९-८० (खुला), ११००४/०७९-८० (महिला), ११००५/०७९-८० (आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन (२०८१।०२।०४)
-
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी विज्ञापन (२०८१।०१।२१)
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९२५-१३९२७/०७९-८० (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. द्बितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालय, तुलसीपुरको विज्ञापन नं. १४४६०-१४४६१/०७९-८० (खुला तथा आ.ज.), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३६४-१६३६५/०७९-८० ,नेपाल वन सेवा, ने.पा.एण्ड वा.ला.समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेमस्काउट पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३६४-१६३६५/०७९-८०(खुला,महिला), नेपाल वन सेवा, ने.पा.एण्ड वा.ला.समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेमस्काउट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।