अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५५-१२९५७/०७९-८० (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोगको वि.नं. १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी) रा.प. तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा इलाम परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१८/०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, पाँचौ तह, हेल्थ असिष्टेण्ट पदको सिफारिस सम्बन्धी सूचना ।
-
योग्यताक्रमबाट हटाइएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२२-१२०२४।०७९-८० (खुला तथा समावेशी), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०८-११४०९/०७९-८० (खुला, महिला), नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२४।०७९-८० (आ.ज.), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२३।०७९-८० (महिला), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. १२०२२।०७९-८० (खुला), नेपाल कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि. नं. १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।