अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य वैंकतर्फको सहायक प्रबन्धक (नगद), प्रशासन, नगद, ६ (कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय) पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने राष्ट्रिय वाणिज्य वैंकतर्फको सहायक प्रबन्धक, प्रशासन, प्रशासन, ६ (कोशी प्रदेश र सो अन्तर्गतका कार्यालय) पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं. १४७५१-१४७५५/०७९-८० (खुला/समावेशी), प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुव्वा वा सो सरह पदको पुनर्योग सम्बन्धि सूचना
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोग अन्तर्गत विभिन्न विज्ञापन नं.(आ.प्र.), विभिन्न सेवा/समूह/उपसमूह, १० तह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दाङ कार्यालय, तुलसीपुरको विज्ञापन नम्बर १४४६७-१४४७३/०७९-८० (खुला तथा समावेशी), नेपाल वन सेवा, नेशनल पार्कस् एण्ड वाइल्ड लाइफ समूह, श्रेणीविहिन, गेम स्काउट पदको शारीरिक परीक्षण तथा तन्दुरूस्ती परीक्षाको नतिजा प्रकाशन गरिएको सूचना ।
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको अन्तर्गत विभिन्न विज्ञापन नं.(आ.प्र. र खुला), विभिन्न सेवा/समूह/उपसमूह, तह तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
सशस्त्र प्रहरी बल नेपालको विज्ञापन नं.०६/०७९-८० (खुला तथा समावेशी), सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
परीक्षा रद्द गरी कारवाही गरिएको सूचना
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सि.स.५२ पदिक तथा विल्लादार अधिकृत क्याडेट (आन्तरिक) पदको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. ११९१०।०७७-७८ (खुला), एकीकृत र संयुक्त, रा.प.अनं द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।