अपडेट
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३६३/०७९-८० (आ.प्र.), नेपाल वन सेवा, ने.पा.एण्ड वा.ला.समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर गेमस्काउट पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३५०२-१३५०४/०७९-८० (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८२६-१५८२७/०७९-८० (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस सम्बन्धि सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको वि.नं. ११४१०/०७९-८० (खुला), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), गणक पदमा उम्मेदवार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९६६-१२९६९/०७९-८० (खुला तथा समावेशी), इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, इलाम कार्यालयको विज्ञापन नं. १०६५६-१०६५८/०७९-८० (आ.प्र.,खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०७९/१२०८०।०७९-८० (खुला), नेपाल कृषि सेवा, लो.पो.एण्ड डे.डे./भेटेरिनरी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव पशु सेवा प्राविधिक/नायव पशु स्वास्थ्य प्राविधिक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०६६-१२०७०/०८०-८१ (खुला/समावेशी), नेपाल स्वास्थ्य सेवा, मेडिकल ल्याब टेक्नोलोजी समूह, जनरल मेडिकल ल्याब टेक्नोलोजी उपसमूह पाँचौ तह, ल्याब टेक्निसियन पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको वि.नं. १०१२२/०७९–८० (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेट्रोलोजी समूह, रा.प.अनं.द्वितीय श्रेणी, सिनियर मिस्त्री पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०७८।०७९-८० (आ.ज.), नेपाल इञ्जिनियरिङ सेवा, केमेष्ट्री समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नायव प्राविधिक सहायक पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।