अपडेट
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको बिज्ञापन नं ११००२/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी, अमिन पदको उम्मेद्वार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०२/०७६-७७ (खुला), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक), लेखापाल पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
निक्षेप तथा कर्जा सुरक्षण कोषको विज्ञापन नम्बर १/२०७९-८० (अपाङ्ग), प्रशासन सेवा, तहः६, सहायक अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल बैक लिमिटेडको विज्ञापन नम्बर २२-२७/२०७८-७९ (खुला तथा समावेशी) (विभिन्न प्रदेश), तहः४, सहायक पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विज्ञापन नम्बर ४२ र ४८/२०७८-७९ (आ. प्र., खुला/समावेशी) विभिन्न पद तथा श्रेणीको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दाङ कार्यालय, दाङको विज्ञापन नम्बर १४४०३।०७६-७७ (खुला), न्याय सेवा, न्याय समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), तामेलदार पदको बैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
कृषि विकास बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०४।०७६-७७ (आ.ज.), संघीय संसद सेवा,सामान्य प्रशासन समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु.वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि.नं. ११९०२।०७६-७७ (खुला), संघीय संसद सेवा,सामान्य प्रशासन समूह, राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक), ना.सु.वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
नेपाल बीमा प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना