अपडेट
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १३०४५/०७३-७४ (आ.ज.), मिति २०७४।१०।१२ को सूचनाबाट नेपाल स्वास्थ्य सेवा, विविध समूह, एनेस्थेसिया उपसमूह, पाँचौ तह, एनेस्थेटिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७३२७-१७३३१/०७९-८० (खुला/समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, विद्यालय निरीक्षक पद र वि.नं. १७३३२/०७९-८० (खुला), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अङ्ग्रेजी उपसमूह रा.प. तृतीय श्रेणी, प्राविधिक अधिकृत पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको जलेश्वर परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को विज्ञापन नम्बर ४६-६५/२०७६-७७ (आ.प्र./खुला तथा समावेशी), विभिन्न सेवा/समुह, श्रेणी तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४२५-११४२६/०७८-७९ (खुला/समावेशी), कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, नायव पशु सेवा प्राविधिक पदको पुनर्योग नतिजा
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३२७-१७३३१/०७९-८० (खुला तथा समावेशी), रा.प.तृतीय श्रेणी(प्राविधिक), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समुह, निरीक्षण उपसमुह, विद्यालय निरीक्षक पद र विज्ञापन नम्बर १७३३२/०७९-८० (खुला), रा.प.तृतीय श्रेणी(प्राविधिक), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समुह, अंग्रेजी उपसमुह, प्राविधिक अधिकृत पदको पोखरा परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको पोखरा परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत गराएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि. नं. १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प. तृतीय श्रेणी (अप्राविधिक) विभिन्न सेवा, समूह, शाखा अधिकृत वा सो सरह पदको इलाम परीक्षा केन्द्रको प्रथम चरणको परीक्षा भवन प्रकाशन गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९२१/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९२०/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना ।