अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८० (खुला/समावेशी) संयुक्त र एकिकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा परीक्षा केन्द्र बागलुङ राखी Online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन (परीक्षा केन्द्र) कायम गरिएको सूचना
-
लोक सेवा आयोग, दाङ कार्यालय, दाङको विज्ञापन नं. १४४५५/०७८-७९(खुला), रा.प.अनं. द्वितीय श्रेणी, नेपाल ईन्जिनियरिङ् सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, इलेक्ट्रिसियन पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालय, दाङको विज्ञापन नं. १४४५३-१४४५४/०७८-७९(खुला,समावेशी), रा.प.अनं. द्वितीय श्रेणी, नेपाल ईन्जिनियरिङ् सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, दाङ कार्यालय, दाङको विज्ञापन नं. १४४५१-१४४५२/०७८-७९(खुला,समावेशी), रा.प.अनं. द्वितीय श्रेणी, नेपाल ईन्जिनियरिङ् सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, मेकानिक्स पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७३२७-१७३३२/०७९-८० (खुला/समावेशी) रा.प.तृतीय श्रेणी (प्राविधिक), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण र अंग्रेजी उपसमूह, विद्यालय निरीक्षक र प्राविधिक अधिकृत पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८० (खुला/समावेशी) रा.प.तृतीय श्रेणी (अप्राविधिक), विभिन्न सेवा, समूह, शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८०(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अनुसार राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदका लागि जुम्ला परीक्षा केन्द्र राखी अनलाईन मार्फत दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
उम्मेदवारको उत्तरपुस्तिका रद्द गरी कारबाही गरिएको सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७३२७-१७३३१/२०७९-८० (खुला/समावेशी), शिक्षा, शिक्षा प्रशासन, निरीक्षण, रा.प. तृतीय श्रेणी (प्राविधिक), विद्यालय निरीक्षक र वि.नं. १७३३२/२०७९-८० (खुला) शिक्षा, शिक्षा प्रशासन, अङग्रेजी, रा.प. तृतीय श्रेणी (प्राविधिक), प्राविधिक अधिकृत पदहरुका लागि दिपायल परीक्षा केन्द्र राखि Online बाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५।०७९-८०(खुला, समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र दिपायल राखी Online बाट दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको प्रथम चरणको परीक्षा भवन कायम गरिएको सूचना ।