अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि. नं. १२०९३/२०७८-७९ (खुला) नेपाल संघीय संसद सेवा, प्राविधिक समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सब-इलेक्ट्रिकल ओभरसियर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको महेन्द्रनगर परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको वि. नं. १२०८६-१२०८८/२०७८-७९ (खुला,समावेशी) नेपाल शिक्षा सेवा, मु्द्रण समूह, मुद्रण व्यवस्थापन.उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मुद्रण सहायक पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नम्बर नं. १२०६९/०७८-७९ (दलित) नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, जनरल मेकानिकल उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) मेकानिक्स पदको प्रयोगात्मक परीक्षा र अन्तरवार्ता सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10002/077-78 (खुला), प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी नायव सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १३०४५/०७३-७४ (आ.ज.), मिति २०७४।१०।१२ को सूचनाबाट नेपाल स्वास्थ्य सेवा, विविध समूह, एनेस्थेसिया उपसमूह, पाँचौ तह, एनेस्थेटिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १७३२७-१७३३१/०७९-८० (खुला/समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, विद्यालय निरीक्षक पद र वि.नं. १७३३२/०७९-८० (खुला), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अङ्ग्रेजी उपसमूह रा.प. तृतीय श्रेणी, प्राविधिक अधिकृत पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९९-१६७०५/०७९-८० (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.तृतीय श्रेणी(अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदको जलेश्वर परीक्षा केन्द्र राखी Online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को विज्ञापन नम्बर ४६-६५/२०७६-७७ (आ.प्र./खुला तथा समावेशी), विभिन्न सेवा/समुह, श्रेणी तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११४२५-११४२६/०७८-७९ (खुला/समावेशी), कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, नायव पशु सेवा प्राविधिक पदको पुनर्योग नतिजा