अपडेट
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं. १६३५१-१६३५२/०७८-७९ (खुला तथा समावेशी.), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समुह, रा.प.अनं. द्वितीय श्रेणी, गणक पदको खुला,दलित उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६६/०७९-८० (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, डर्माटोलोजी/लेप्रोलोजी/भेनरल डिजिजेज समूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट डर्माटोलोजिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१६४/०७९-८० (आ.प्र.), नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालय, दाङको विज्ञापन नं १४४५६/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेट्रोलोजी समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सिनियर मिस्त्री पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९८०/०७८-७९ (महिला), रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोलोजी उपसमूह, नायव जलविज्ञान सहायक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९७८-१२९७९/०७८-७९ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, गणक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३९१८/०७८-७९ (आ.प्र.), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समुह, रा.प.अनं. द्वितीय श्रेणी, गणक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नम्बर १४४०३।०७६-७७ (खुला), न्याय सेवा, न्याय समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), तामेलदार पदको बैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
नेपाल बीमा प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं १२५०७/०७६-७७(दलित), प्रशासन सेवा, समान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।