अपडेट
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५४/०७९-८० (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५२/०७९-८० (महिला), १४७५४/०७९-८० (मधेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५५/०७९-८० (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नं. १४७५१-१४७५४/०७९-८० (खुला तथा समावेशी) नेपाल न्याय सेवा, न्याय, कानून समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०६/०७९-८० (खुला/समावेशी), नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०६/०७९-८० (खुला/समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०६/०७९-८० (खुला/समावेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०६/०७९-८० (खुला/समावेशी), नेपाल न्याय सेवा, न्याय/सरकारी वकील समूह, रा.प.अनं. प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९१७/०७८-७९ (मधेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी), रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा बुटवल र दाङ परीक्षा केन्द्र राखी Online बाट दरखास्त फाराम स्वीकृत भई प्रथम चरणको प्रतियोगितात्मक परीक्षामा उत्तिर्ण भएका उम्मेदवारको दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।