अपडेट
-
लोक सेवा आयोग, ईलाम कार्यालयको बिज्ञापन नं 10601/079-80(आ.प्र.) को प्रथम चरण र वि.नं. 10602-10606/079-80 (खुला/समावेशी), एकिकृत तथा संयुक्त, रा.प. अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको द्वितीय चरणको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाली सेनाको आ.व.२०७९/८० का विभिन्न विज्ञापनहरु (आ.प्र. खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह/उपसमूह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, इलाम कार्यालयको विज्ञापन नं. १०६६०/०७८-७९ (मधेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अमिन पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको पूर्व प्रकाशित विज्ञापन अनुसार तह ६, इन्जिनियर तथा तह ५, सब इन्जिनियर पदको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०८-१३८१२/०७९-०८० (खुला तथा समावेशी), रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्बितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५१/०७९-८० आन्तरिक प्रतियोगिता तर्फको खरिदार वा सो सरह (अप्राविधिक) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५२-१३४५७/०७९-८० (खुला र समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४१८ (खुला), नेपाल वन सेवा, हात्तिसार समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), डरोमा ब्वाईलर मैन (दरोगा) पदमा जलेश्वर र वीरगञ्ज परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता तोकिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०९३-१२०९५/०७९-८० (खुला तथा समावेशी), स्वास्थ्य सेवा, आयुर्वेद समूह, जनरल आयुर्वेद उपसमूह, चौथो तह, वैद्य पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाली सेनाको आ.व.२०७९/८० का विभिन्न विज्ञापनहरु (आ.प्र. खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह/उपसमूह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना