अपडेट
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७९/२०७९/०८० (खुला तथा समावेशी) (मधेश प्रदेश र सो अन्तर्गतका कार्यालय) तह-४ सहायक (नगद) पदको पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ७२/२०७९/०८० (खुला तथा समावेशी) (मधेश प्रदेश र सो अन्तर्गतका कार्यालय) तह-४ सहायक (प्रशासन) पदको पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र.,खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वि.नं. ८०/०७९/८०(खुला,समावेशी) (बागमती प्रदेश अन्तर्गत उपत्यका बाहिरका कार्यालय) तह-४ सहायक (नगद) पदको पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विज्ञापन नं. ७३/२०७९/८० (खुला,समावेशी) (बागमती प्रदेश अन्तर्गत उपत्यका बाहिरका कार्यालय) तह-४ सहायक पदको पूर्वयोग्यता परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
बुलेटिन बर्ष ४१, अङ्क-२३ (२०८०।९।११)
-
निजामती कर्मचारी अस्पतालको वि.नं. ८७-८८ र ८९-९०/२०७९-८० (खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह/उपसमूह, तह ५ तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
निजामती कर्मचारी अस्पतालको वि.नं. ८०-८२, ८३-८४ र ८५-८६/२०७९-८० (खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह/उपसमूह, तह ५ तथा विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३९०८-१३९०९/०७९-८०(खुला र महिला), कृषि सेवा, खा.पो तथा गु.नि. समूह, रा.प.अनं.प्रथम श्रेणी वा सो सरह, प्राविधिक सहायक पदको लिखित नतिजा