अपडेट
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालय, कञ्चनपुरको वि.नं.१६३०२-१६३०७/०८०-८१(खुला/समावेशी) रा.प.अनं.द्वितीय श्रेणी खरिदार वा सो सरह पदमा महेन्द्रनगर परीक्षा केन्द्र राखी अनलाईन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल बैंक लिमिटेडको वि.नं. १७-१८/२०७९-८० (खुला तथा समावेशी), तह ४, सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
योग्यताक्रम तथा बैकल्पिक सूचीबाट हटाईएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५७-१४७६१/०७९-८० (खुला/समावेशी), रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको सिफारिस एवं एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, इलाम कार्यालयको बिज्ञापन अनुसार रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), विभिन्न सेवा, समूह, उपसमूहका पदहरुको इलाम परीक्षा केन्द्र राखी Online बाट दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरुको प्रथमचरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०९२-१२०९६/०८०-८१ (आ.प्र./खुला/समावेशी),नेपाल कृषि सेवा, भेटेरिनरी समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), नायब पशु स्वास्थ्य प्राविधिक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५१/०८०-८१ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखी अनलाइन दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं.१२०८८-१२०९१/०८०-८१ (खुला तथा समावेशी),नेपाल कृषि सेवा, बाली विकास/बाली संरक्षण/बागवानी समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक), नायब प्राविधिक सहायक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५२-१३४५६/०८०-८१ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बागलुङ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल बैंक लिमिटेडको विभिन्न वि.नं. २०७९-८० (आ.प्र., खुला तथा समावेशी), तह, पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना