अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८९-१६६९४/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा दिपायल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८९-१६६९४/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९५-१६७०१/०८०-८१ (खुला तथा समावेशी), रात्रपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक), एकीकृत परीक्षा प्रणाली अन्तर्गत शाखा अधिकृत वा सो सरह पदमा जलेश्वर परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भएका उम्मेदवारको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८९-१६६९४/०८०-८१ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
कर्मचारी सञ्चय कोषको विभिन्न वि.नं.०७९/८० (आ.प्र.), सेवा, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, केन्द्रीय कार्यालयको वि.नं. १६६८९-१६६९४/०८०-८१ (खुला/समावेशी) न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट संचालन हुने राष्ट्रिय वाणिज्य वैंक लिमिटेडको प्रकाशित विज्ञापन अनुसार प्रशासन सेवा, नगद समुह, तह-४, सहायक (नगद) पदको प्रथम र द्वितीय पत्रको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट संचालन हुने राष्ट्रिय वाणिज्य वैंक लिमिटेडको प्रशासन सेवा, प्रशासन समुह, तह-४, सहायक पदको प्रथम र द्वितीय पत्रको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
कर्मचारी सञ्चय कोषको विभिन्न वि.नं.०७९/८० (खुला तथा समावेशी), सेवा, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको वि.नं. ०२/०८०-८१ (खुला/समावेशी), प्रहरी सहायक निरीक्षक (जनपद) पदको का.उ.प्र.शि. महाराजगंजबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।