अपडेट
-
लोक सेवा आयोग, खोटाङ कार्यालयको विज्ञापन नं. १०९५२-१०९५७/०८०-८१ (खुला तथा समावेशी), न्याय, प्रशासन सेवा, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पद र विज्ञापन नं. १०९५१/०८०-८१ (आ. प्र.), न्याय, प्रशासन सेवा, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा दिक्तेल, खोटाङ परीक्षा केन्द्र राखी Online दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र (भवन) कायम गरिएको सूचना ।
-
बुलेटिन बर्ष ४१, अङ्क-४७ (२०८१।२।३०)
-
इञ्जि. सेवा, सिभिल समूह, इरिगेशन उपसमूह, रा.प. द्वितीय श्रेणी (आ.प्र.), उपसचिव वा सो सरह (प्राविधिक) पदको परीक्षा केन्द्र तोकिएको सूचना
-
लोक सेवा आयोग, दाङ कार्यालयको वि.नं. १४४०१/०८०-८१ (आ.प्र.) र वि.नं. १४४०२-१४४०७/०८०-८१ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
नेपाली सेनाको विभिन्न वि.नं.०८०-८१ (आ.प्र., खुला तथा समावेशी), सेवा/समूह/उपसमूह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८६५/०८०-८१(मधेशी),सहायक स्याम्प्लर पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८६६/०८०-८१(महिला),सहायक कम्प्युटर अपरेटर पदको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२८५७/०८०-८१ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२८५८-१२८६३/०८०-८१ (खुला तथा समावेशी), संयुक्त तथा एकीकृत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा पोखरा परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण गरी द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको वि.नं. ९६/०७९-८० (खुला र मधेशी), प्राविधिक सेवा, एभिएशन फायर सर्भिसेस समूह, तह ५, वरिष्ठ सहायक पदको पुनर्योग सम्वन्धी सूचना