अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०८-१३८१३/०८०-८१ (खुला तथा समावेशी), रा.प.अनं. द्बितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षा उत्तीर्ण भई द्वितीय चरणको लिखित परीक्षाको लागि छनौट भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
नेपाल प्रहरीको वि.नं. ०१/०८०-८१ (खुला तथा समावेशी), नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी निरीक्षक पदको पुनर्योग सम्वन्धी सूचना
-
नेपाली सेनाको वि.नं. ०८०/८१ (आ.प्र.), पदिक तथा विल्लादार अधिकृत क्याडेट पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९३१/०७९-८० (खुला), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह (प्राविधिक), अ.हे.व. पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नम्वर १६३०२-१६३०७/०८०-८१ (खुला तथा समावेशी) एकिकृत परीक्षा अन्तर्गत रा.प.अनं.द्वितीय श्रेणी, खरिदार वा सो सरह (अप्राविधिक) पदको प्रथम चरणको लिखित नतिजा
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको रा.प.अनं. द्वितीय श्रेणी (विविध, सहायक कम्प्यूटर अपरेटर) तथा सहायक काउन्सिलर, स्वास्थ्य, प.हे.न./ कम्यूनिटी नर्सिङ्ग र अ.हे.व., स्वास्थ्य, हेल्थ इन्स्पेक्सन, चौथो तहको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रशासन सेवा, तह ६ अधिकृत पदको लिखित परीक्षाको परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना
-
नेपाल प्रहरीको पूर्व प्रकाशित विज्ञापन अनुसार प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
कृषि विकास बैंक लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसारआ.प्र, खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसारआ.प्र, खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको लिखित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना