अपडेट
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८७-१६६८९/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिश तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८२-१६६८६/०८१-८२ (खुला तथा समावेशी), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिश तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७६-१६६७८/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, सरकारी वकील समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिश तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७५/०८१-८२ (मधेशी), नेपाल न्याय सेवा, कानून समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा सिफारिशका लागि उम्मेदवार नभएकोसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६७२-१६६७४/०८१-८२ (खुला तथा समावेशी), नेपाल न्याय सेवा, न्याय समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिश तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको वि.नं.१०००८–१००१३/८१–८२ (खुला, समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको द्वितीय चरणकोपरीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको वि.नं. १०००७/८१–८२ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नं. प्रा.३/२१३/०८०-८१ (खुला तथा समावेशी) मधेश प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह/उपसमूह, तह ३, ईलेक्ट्रिसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नं. प्रा.३/११३-११४/०८०-८१ (खुला तथा समावेशी) कोशी प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल/मेकानिकल समूह/उपसमूह, तह ३, ईलेक्ट्रिसियन/जुनियर मिस्त्री पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाली प्रहरी तर्फको वि.नं. २/०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, जनपद प्रहरी समूह, प्रहरी सहायक निरीक्षक पदको लिखित नतिजा