अपडेट
-
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको आन्तरिक, खुला तथा समावेशी तर्फको पदपूर्ति सम्बन्धी विज्ञापनको सूचना (२०८२/०९/१८)
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको खुला तर्फको पदपूर्ति सम्बन्धी विज्ञापनको सूचना (२०८२/०९/१८)
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने श्री राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको वि.नं. ०२/०८२-८३ (खुला तथा समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८२/८३/०१ (खुला/समावेशी), अधिकृत क्याडेट पदमा श्री मध्य पश्चिम पृतना हे.क्वा., बुटवल, रूपन्देहीबाट लि.प.का लागि छनौट भएका उम्मेदवारको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट सञ्चालन हुने राष्ट्रिय अनुसन्धान विभागको वि.नं.०२/०८२-८३ (खुला/समावेशी), अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल विद्युत प्राधिकरणको वि.नं. २०८१/८२प्रा.७/९, प्राविधिक सेवा, इलेक्ट्रिकल समूह/उपसमूह तह ७, इलेक्ट्रिकल इञ्जिनियर पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं.०८२/८३/०१ (खुला/समावेशी),अधिकृत क्याडेट पदमा श्री पश्चिम पृतना हे.क्वा., विजयपुर व्यारेक, कास्कीबाट लि.प.का लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
सार्वजनिक सेवा प्रसारण नेपाल (नेपाल टेलिभिजनतर्फ) को आ.प्र. र खुला तथा समावेशीतर्फका सबै पदको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको सूचना