अपडेट
-
नेपाल बीमा प्राधिकरणको वि.नं. ५-१४/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), नेपाल बीमा प्राधिकारण सेवा, विभिन्न समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२०-१७३२१/०८१-८२ (खुला र मधेशी), नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, रा.प. तृतीय श्रेणी, संरक्षण अधिकृत पदमा उम्मेदवार सिफारिस तथा एकमुष्ठ योग्यताक्रमसम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३१९/०८१-८२ (खुला), नेपाल वन सेवा, बोटानी समूह, रा.प. तृतीय श्रेणी, वैज्ञानिक अधिकृत पदमा उम्मेदवार सिफारिससम्बन्धी सूचना।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १६६९४-१६७००/०८१-८२ (खुला तथा समावेशी), न्याय सेवा, न्याय/कानून/सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरी प्राविधिक प्रहरी जवान पदका लागि विभिन्न वि. नं. पद, सेवा, समूहमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेतबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना
-
नागरिक लगानी कोषको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको सूचना
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको प्राविधिक प्रहरी जवान पदको लागि श्री मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, सम्पर्क कार्यालय राजविराज, सप्तरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचन
-
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं. ७७-८०/०८१-८२ (खुला र महिला), शिक्षण सेवा, विभिन्न समूहका, लेक्चरर पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाल प्रहरीको प्राविधिक प्रहरी जवान पदको लागि श्री बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली, सिन्धुलीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जुम्ला कार्यालय, जुम्लाले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं. ०८१/८२/९१ (खुला तथा समावेशी), सैन्य पदको श्री नं. २४ बाहिनी अड्डा, देवलडाँडा ब्यारेक, जुम्लाबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना ।