अपडेट
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं.०८२/८३/०१ (खुला/समावेशी),अधिकृत क्याडेट पदमा श्री भर्ना छनौट निर्देशनालय,जङ्गी अड्डा, काठमाडौंबाट लि.प.का लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं.०८२/८३/०१ (खुला/समावेशी),अधिकृत क्याडेट पदमा श्री मध्यपूर्वी पृतना हे.क्वा., बर्दिवासबाट लि.प.का लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नं. १५८२०/०८०-८१(दलित) नेपाल विविध सेवा, रा.प.अनं.द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५३/०८१-८२(खुला),सब-इञ्जिनियर पदको बैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको वि.नं. ०८२/८३/०१ (खुला तथा समावेशी), अधिकृत क्याडेट पदको लागि श्री मध्य पृतना हे. क्वा. हेटौंडा, मकवानपुरबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने नेपाली सेनाको वि.नं.०८२/८३/०१ (खुला/समावेशी),अधिकृत क्याडेट पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
नेपाल विद्युत प्राधिकरणको वि.नं. २०८१/८२प्र.५/आ.प्र.२१ र २०८१/८२प्र.५/आ.प्र.२२, प्रशासन सेवा, प्रशासन र लेखा समूह/उपसमूह तह ५ का मिटररिडिङ्ग सुपरभाईजर र लेखापाल पदका लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयबाट सञ्चालन हुने नेपाली सेनाको अधिकृत क्याडेट पदको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयबाट संचालन हुने राष्ट्रिय अनुसन्धान विभागतर्फ वि.नं. ०२/२०८२/०८३, अनुसन्धान सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने नेपाली सेनातर्फ अधिकृत क्याडेट पदको लागि श्री पूर्वी पृतना हेडक्वाटर, इटहरी, सुनसरीबाट IQ परीक्षामा उत्तिर्ण भएका उम्मेद्वारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना