अपडेट
-
बुलेटिन बर्ष ४२, अङ्क-४२ (२०८२।१।१७)
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०२२-१२०२४/०८१-८२ (खुला तथा समावेशी), कृषि सेवा, खा.पो. तथा गु.नि. समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३२/०८१-८२ (खुला), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उप-समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३३-१२०३४/०८१-८२ (खुला तथा आ.ज.), शिक्षा सेवा, पुस्तकालय विज्ञान समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), पुस्तकालय सहायक पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०१०-१२०११/०८१-८२ (खुला तथा मधेशी), इञ्जिनियरिङ्ग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उप-समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), इलेक्ट्रिकल टेक्निसियन पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०१८/०८१-८२ (खुला), इञ्जिनियरिङ्ग सेवा, सर्भे समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सर्भेक्षक पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०१४-१२०१५/०८१-८२ (खुला तथा महिला), इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उप-समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सिनियर स्टोर मेकानिक्स पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले संचालन गर्ने स.प्र. ब.को वि.नं.०२/०८१-८२(खुला/समावेशी) सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा श्री स.प्र.ब.,ने. प्नधान कार्यालय हल्चोक काठमाडौंबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००२-१२००७/०८१-८२ (खुला तथा समावेशी), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह,जनरल, हाइवे, इरिगेशन उपसमूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सव-इन्जिनियर पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००१/०८१-८२ (खुला), राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सुपरीवेक्षक पदमा काठमाडौं परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।