अपडेट
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं. १०१०१-१०११५/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनंकित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरहका विभिन्न पदहरुको खोटाङ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३९०१/०८१-८२ देखि १३९१९/०८१-८२ सम्म (खुला तथा समावेशी), रा.प.अनङ्कित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरहका विभिन्न पदहरुको दाङ परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. १९ /२०८०-८१ (खुला तथा समावेशी) , तह ५, प्रशासन सेवा, व्यवसायक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको वि.नं. १३५०८/०७९-८० (खुला) नेपाल वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, श्रेणी विहिन, गेम स्काउट पदमा बैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विभिन्न विज्ञापन नम्बर, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको डोल्पा परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विभिन्न विज्ञापन नम्बर, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पदको जुम्ला परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेतको विज्ञापन नं. १४८५३-१४८५४/०८१-८२ (खुला/समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, सब-इञ्जिनियर पदको लागि सुर्खेत र हुम्ला परीक्षा केन्द्र राखी आवेदन दिएका मध्ये दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४८५१-१४८५२/०८१-८२ (खुला/समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, सुपरीवेक्षक पदको लागि सुर्खेत र हुम्ला परीक्षा केन्द्र राखी आवेदन दिएका मध्ये दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको वि.नं. १२८५८/०८०-८१ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), तामेलदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको परिमार्जित परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना