अपडेट
-
लोक सेवा आयोग, पोखरा कार्यालयको वि.नं. १२९५७/०८०-८१ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, सिनियर अपरेटर पदमा उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०४१।०८०-८१ (खुला), संघीय संसद सेवा, शिक्षा तथा मुद्रण समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), फोटोग्राफर पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३८-१२०३९।०८०-८१ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, पुरातत्व समूह, संग्रहालय उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), क्रोनोलोजिष्ट पदको एकमुष्ट योग्यताक्रम सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३९।०८०-८१ (आ.ज.), नेपाल शिक्षा सेवा, पुरातत्व समूह, संग्रहालय उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), क्रोनोलोजिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०३८।०८०-८१ (खुला), नेपाल शिक्षा सेवा, पुरातत्व समूह, संग्रहालय उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), क्रोनोलोजिष्ट पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४०६-११४०७/०८०-८१ (खुला र महिला), नेपाल कृषि सेवा, बागवानी समूह रा.प. अनं. प्रथम श्रेणी (प्राविधिक), प्राविधिक सहायक पदको सिफारिस एवं एकमुष्ठ योग्यताक्रम सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३८०१-१३८०६/०८०-८१ (खुला तथा समावेशी), न्याय सेवा, न्याय र कानुन समूह, प्रशासन सेवा, सामान्य प्रशासन, लेखा र राजश्व समूह, राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको कम्प्युटर सीप परीक्षणको सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३८०१-१३८०४ /०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, राजश्व समूह, राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३८०१-१३८०६/०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, लेखा समूह, राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको बिज्ञापन नं १३८०१-१३८०६/०८०-८१ (खुला तथा समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको द्वितीय चरणको लिखित नतिजा।