अपडेट
-
लोक सेवा आयोग दिपायल कार्यालयको विज्ञापन नं. १५८०१-१५८१८/०८१-८२ (खुला/समावेशी), रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरहका विभिन्न पदहरुको दिपायल परीक्षा केन्द्र राखि दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको वि.नं. ११३०९/०८०-०८१(महिला), नेपाल न्याय सेवा, न्याय समुह, रा.प.अनं. द्वितीय श्रेणी, तामेलदार पदको वैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००२-१२००७/०८१-८२ (खुला तथा समावेशी) , नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल/हाइवे/इरिगेशन उप-समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००१/०८१-८२ (खुला), आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), सुपरीवेक्षक पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।
-
कृषि विकास बैंक लिमिटेडको वि.नं. २०/२०८०-८१ (खुला), तह ५, प्रशासन सेवा, कानून सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालयले संचालन गर्ने स.प्र. बलको वि.नं.०२/०८१-८२, स.प्र.स.नि. पदमा श्री स.प्र.ब., नेपाल नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय, भर्ना तथा छनौट शाखा चन्द्रौटाबाट लि.प.का लागि छनौट भएका उम्मेदवारको परीक्षा भवनको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विभिन्न विज्ञापन नं., सेवा, समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) पदका लागि बुटवल परीक्षा केन्द्र राखी दरखास्त फाराम स्वीकृत भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालय, धनकुटाको विज्ञापन नं. १०१०१-१०११५/०८१-८२ (खुला तथा समावेशी), रा.प.अनंकित प्रथम श्रेणी (प्राविधिक), नायब सुब्बा वा सो सरहका विभिन्न पदहरुको इलाम परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, इलाम कार्यालय, इलामको विज्ञापन नं १०६५२/०८०-८१(खुला), नेपाल इञ्जि सेवा, सर्भे समूह, रा.प.अनं. द्वितीय श्रेणी(प्राविधिक), अमिन पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयको विज्ञापन नं. १२९५१-१२९६९/०८१-८२ (खुला तथा समावेशी), राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवा पाँचौ तहका नायब सुब्वा सरहको विभिन्न पदहरूमा परीक्षा केन्द्र बागलुङ राखी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा केन्द्र (भवन) कायम गरिएको सूचना ।