अपडेट
-
लोक सेवा आयोग बुटवल कार्यालयले संचालन गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको श्री सशस्त्र प्रहरी बल नेपाल नं.५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, चन्द्रौटा, कपिलवस्तुबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग काठमाडौं कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह) पदको लिखित परीक्षाको लागि श्री सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भूबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरुकाे विज्ञापन २०७९ (बढुवा, आ.प्र., खुला तथा समावेशी)
-
नेपाल परराष्ट्र सेवा, रा.प. द्वितीय श्रेणीका पदहरुको विज्ञापन (बढुवा, आ.प्र. र खुला)
-
नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार सैन्य पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट संचालन हुने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको लागि श्री सशस्त्र प्रहरी बल नेपाल नं.७ वाहिनी अत्तरिया कैलालीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने वि.नं.५।०७९।८०, सशस्त्र प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह) पदको श्री सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली, सुनसरीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुकाे परीक्षा भवनको सूचना
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको विज्ञापन नं. १०९५३/०७६-७७ (खुला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन तथा लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सोसरह पदको वैकल्पिक उम्मेदवारहरू सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने कृषि विकास बैङ्क लिमिटेडको विज्ञापन नं. २२/२०७८-७९ (खुला तथा समावेशी),प्रशासन सेवा, तह-४, लेखपाल पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११३१०/०७६-७७(खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदमा वैकल्पिक सिफारिशसम्बन्धी सूचना