अपडेट
-
लोक सेवा आयोग, दाङ कार्यालय दाङको बिज्ञापन नं १४४०२/०७७-७८ (आ.प्र.), विभिन्न सेवा, समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10008/077-78(आ.प्र.), विभिन्न सेवा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग बुटवल कार्यालयको विज्ञापन नं. १३८०९/०७७-७८ (आ.प्र.), एकीकृत सेवा, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलको बिज्ञापन नं १०९५२/०७७-७८ (आ.प्र.), नेपाल न्पाय सेवा, न्याय समूह, प्रशासन सेवा, सामान्य प्रशासन तथा लेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेद्वारहरू सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालय, महेन्द्रनगरको विज्ञापन नं. १६३०२/०७७-७८ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५२/२०७७-७८ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सहायक निरीक्षक पदको नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबास, महोत्तरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सहायक निरीक्षक पदको नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने नेपाल विद्युत प्राधिकरण (विराटनगर) तर्फका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट संचालन हुने नेपाल विद्युत प्राधिकरण अत्तरिया कैलाली क्षेत्रको सहायक स्तरका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।