अपडेट
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२३२/०७९-८० (आ.प्र.), स्वास्थ्य सेवा, साइक्याट्री समूह, नवौं तह, कन्सल्टेण्ट साइक्याट्रिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२३०/०७९-८० (आ.प्र.) र १७२३१/०७९-८० (खुला), स्वास्थ्य सेवा, डर्माटोलोजी, लेप्रोलोजी र भेनरल डिजिजेज समूह, नवौं तह, कन्सल्टेण्ट डर्माटोलोजिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२२९/०७९-८० (आ.ज.), स्वास्थ्य सेवा, रेडियोलोजी समूह, रेडियोडाइग्नोसिस उपसमूह, नवौं तह, कन्सल्टेण्ट रेडियोलोजिष्ट पदको सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं. १७२१७/०७९-८० (खुला), स्वास्थ्य सेवा, मेडिसिन समूह, ट्रपिकल मेडिसिन उपसमूह, नवौं तह, कन्सल्टेण्ट ट्रपिकल मेडिसिन फिजिसियन पदको सिफारिश सम्बन्धी सूचना ।
-
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको विज्ञापन नम्बर १-५/२०७९-८० (आ.प्र.,खुला तथा समावेशी), विभिन्न सेवा/समूह, तह तथा पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग बुटवल कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरण बुटवल अन्तर्गत सहायक स्तरका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन नं ११३०९/०७७-७८(आ.प्र.), संयुक्त तथा एकीकृत सेवा/समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदमा उम्मेदवार सिफारिश सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नं १४७५७/०७७-७८ (आ.प्र.), नेपाल न्याय सेवा, न्याय समूह र नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, हेटौंडा कार्यालय, हेटौंडाको वि.नं. १२५०२/०७७-७८ (आ.प्र.), विभिन्न सेवा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको काठमाडौं क्षेत्र अन्तर्गतका तह ५, मिटर रिडिङ्ग सुपरभाईजर पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।