अपडेट
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालय, महेन्द्रनगरको विज्ञापन नं. १६३०२/०७७-७८ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बागलुङ कार्यालय, बागलुङको विज्ञापन नं. १३४५२/२०७७-७८ (आ.प्र.), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको उम्मेदवार सिफारिश सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट सञ्चालन हुने सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सहायक निरीक्षक पदको नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबास, महोत्तरीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना।
-
लोक सेवा आयोग, पोखरा कार्यालयबाट सञ्चालन हुने सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी सहायक निरीक्षक पदको नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीबाट लिखित परीक्षाको लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने नेपाल विद्युत प्राधिकरण (विराटनगर) तर्फका विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरुको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयबाट संचालन हुने नेपाल विद्युत प्राधिकरण अत्तरिया कैलाली क्षेत्रको सहायक स्तरका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११३१०/०७६-७७(खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिशसम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयले सञ्चालन गर्ने नेपाल विद्युत प्राधिकरणको विभिन्न विज्ञापन नं. र पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गर्ने सशस्त्र प्रहरी सहायक निरीक्षक पदको श्री सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय बाङ्गेसिमल, सुर्खेतबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरिएको सूचना।