अपडेट
-
नेपाल विद्युत प्राधिकरणको विज्ञापन नम्बर २०७८-७९ प्रा.७/१३, प्राविधिक सेवा, इलेक्ट्रिकल समूह, इलेक्ट्रिकल उपसमूह, तह ७, इन्जिनियर पदको पुनर्योग सम्बन्धी सूचना
-
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व. २०७८/७९ को प्रदेश नं. १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको विज्ञापन नम्बर ८९ देखि ९२ सम्मको प्रशासन सेवा, सूचना प्रविधि समूह, तह ५, वरिष्ठ सहायक (सूचना प्रविधि) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको आ.व. २०७९।८० को बिज्ञापन नम्बर 17248 देखि 17339 सम्मका रा.प. तृतीय श्रेणी (प्राविधिक), शाखा अधिकृत वा सो सरहका केन्द्रीय कार्यालयबाट सञ्चालन हुने विभिन्न पदहरूको परीक्षा केन्द्र तोकिएको सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालयको वि.नं. १७२५४-१७२६०/२०७९-८० (खुला/समावेशी) इञ्जिनियर, इञ्जि, सिभिल (जनरल, हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोपावर), वि.नं. १७२६१-१७२६४/२०७९-८० (खुला/समावेशी) इञ्जिनियर, इञ्जि, सिभिल, वि. एण्ड आ. र वि.नं. १७२६५-१७२६७/२०७९-८० (खुला/समावेशी) हाईड्रोलोजिष्ट, इञ्जि, सिभिल, हाईड्रोलोजी, रा.प. तृतीय श्रेणी (प्राविधिक) पदहरुका लागि सुर्खेत परीक्षा केन्द्र राखि अनलाइन दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं १७२६१-१७२६४।२०७९-८०, (खुला, समावेशी), रा.प. तृतीय श्रेणी, नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, बिल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूह, इञ्जिनियर पदको दिपायल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएको उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
बुलेटिन बर्ष ४०, अङ्क-२६
-
रा.प.अनं प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरहका पदको विज्ञापन (बढुवा, खुला तथा समावेशी)
-
लोक सेवा आयोग, बाग्लुङ कार्यालयको बिज्ञापन नं १३५०९/०७८-७९ (खुला), स्वास्थ्य सेवा, हे.ई. समूह, अ.हे.व. पदको लिखित नतिजा
-
लोक सेवा आयोग, बाग्लुङ कार्यालयको बिज्ञापन नं १३५०६-१३५०८/०७८-७९ (खुला/समावेशी), विविध सेवा, सहायक कम्प्युटर अपरेटर पदको लिखित नतिजा
-
लोक सेवा आयोग, बाग्लुङ कार्यालयको बिज्ञापन नं १३५०५/०७८-७९ (खुला), इञ्जि. सेवा, सर्भे समूह, अमिन पदको लिखित नतिजा