अपडेट
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९७८-१२९७९/०७८-७९ (खुला तथा समावेशी), रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, गणक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३९१८/०७८-७९ (आ.प्र.), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समुह, रा.प.अनं. द्वितीय श्रेणी, गणक पदको उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नम्बर १४४०३।०७६-७७ (खुला), न्याय सेवा, न्याय समूह, राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), तामेलदार पदको बैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना।
-
नेपाल बीमा प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नं १२५०७/०७६-७७(दलित), प्रशासन सेवा, समान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी, खरिदार पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10133/078-79 (खुला), इञ्जि. मेटेरियोलोजी, नायब मौसम विज्ञान सहायक पदको उम्मेदवार सिफारिस गरिएको सूचना
-
रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), स्वास्थ्य सेवा पाँचौं तह तथा मानव अधिकार सेवाका सहायक प्रथम (प्राविधिक) तहका पदहरुको विज्ञापन (बढुवा, आ.प्र., खुला तथा समावेशी)
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११४१८/०७८-७९ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अपरेटर पदमा उम्मेदवार सिफारिश सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०५/०७८-७९ (खुला/समावेशी), न्याय/ प्रशासन सेवा, न्याय/सरकारी वकील/सामान्य प्रशासन/लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह पदको लिखित परीक्षाबाट कम्प्युटर सीप परीक्षण तथा अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरूको कम्प्युटर सीप परीक्षण सम्बन्धी सूचना
-
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५७०१-१५७०५/०७८-७९ (खुला/समावेशी), प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदको लिखित नतिजासम्बन्धी सूचना