अपडेट
-
बुलेटिन बर्ष ४१, अङ्क-१८ (२०८०।८।६)
-
बुलेटिन बर्ष ४१, अङ्क-१७ (२०८०।७।२९)
-
लोक सेवा आयोग, बुटवल कार्यालयले संचालन गर्ने वि.नं. ०६/०७९/८० (खुला/समावेशी) सशस्त्र प्रहरी जवान पदको श्री सशस्त्र प्रहरी बल, नेपाल, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10001/078-79 (खुला), प्रशासन, सा.प्र., रा.प.अनं. प्रथम, नायब सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको सूचना
-
नेपाल नागरिक उड्डयन प्राधिकरणको पूर्व प्रकाशित विज्ञापन अनुसार आ.प्र., खुला तथा समावेशी तर्फका विभिन्न पदहरुको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
नेपाल टेलिकम (नेपाल दूरसंचार कम्पनी लिमिटेड) को आ.व.२०७९/८० का विभिन्न विज्ञापनहरु (आ.प्र., खुला तथा समावेशी), अन्तर्गत विभिन्न सेवा/समूह, ६ तहका पदहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग महेन्द्रनगर कार्यालयले संचालन गर्ने राष्ट्रिय अनुसन्धान विभागको वि.नं.०२/०७९-८०, रा.प.अनं.द्वितीय श्रेणी अनुसन्धान सहायक पदको प्रथम चरण परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
राष्ट्रिय अनुसन्धान विभागको विज्ञापन नं. ०२/०७९-८०, विशेष सेवा, रा.प.अनं.द्वितीय श्रेणी, अनुसन्धान सहायक पदको पोखरा परीक्षा केन्द्र राखी प्रथम चरणमा उत्तीर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालयले संचालन गर्ने वि.नं. ०६/०७९/८० (खुला तथा समावेशी) सशस्त्र प्रहरी जवान पदको श्री सशस्त्र प्रहरी बल, नेपाल, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको परीक्षा भवन कायम गरिएको सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10007/079-80 (आ.प्र.), विभिन्न सेवा समूह, खरिदार वा सो सरह पदको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना